बैंक « Arthapath.com
१७ पुष २०७९, आईतवार

बैंक

मर्जरबाट नै बैंकहरु थप बलियो बन्दै गएका छन : कार्यबहाक अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स सघंका कार्यबहाक अध्यक्ष सुनिल केसीले मर्जरबाट नै बैंकहरु बलियो बन्दै गएको बताएका छन् । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) मर्जपछि वित्तीय कारोबार शुभारम्भ कार्यक्रममा कार्यबहाक अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले मर्जर सम्झौता गरेको ६५ दिनमै सफल भएकाले देशको आर्थिक उत्थानमा ठुलो