बैंक « Arthapath.com
७ पुष २०७९, बिहीबार

बैंक

इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डेले बुझे ३ करोड बढी तलब भत्ता, अन्य पदाधिकारीको कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले तीन करोड बढी तलब भत्ता बुझेका छन् । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा तलब तथा भत्ता लगायतको सुविधाका लागि सीईओ पाण्डेलाई ३ करोड ६ लाख ३४ हजार रुपैयाँ दिएको हो । आवमा सीईओ पाण्डेले तलब बापत १