बैंक « Arthapath.com
२२ फाल्गुन २०८१, बिहीबार

बैंक

एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न, अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सभा आज (बिहीबार)का दिन काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । बैंकको २७औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण