बैंक « Arthapath.com
२२ फाल्गुन २०७८, आईतवार

बैंक

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको दमक नगरपालिका वडा नं. ०५, दमक, स्थित दमक शाखाको फागुन २२ गते एक समारोहका बिच दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सुसम्पन्न भएको छ । औपचारिक समुद्घाटन कार्याक्रममा दमक नगरपालिकाका नगर उप–प्रमुख गिता अधिकारी, उद्योग