बैंक « Arthapath.com
६ फाल्गुन २०७८, शुक्रबार

बैंक

पूर्वाधार विकास बैंकले ऊर्जा ऋणपत्र जारी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकले ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था मिलाएको छ । बिहीबार मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्वजनिक गर्दै पुर्वाधार विकास बैंकलाई उर्जा ऋणपत्र निष्काशन गर्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।