बैंक « Arthapath.com
१६ फाल्गुन २०७८, सोमबार

बैंक

दिगो आर्थिक विकासका लागि पाल्पाका हेफर साझेदार तानसेन, रिव्दीकोट र तिनाउ पालिकासँग र नबिल बैंकले सहकार्य गर्ने

काठमाडौं । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको छ । पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको