२१ कार्तिक २०८३, शनिबार

बैंक

नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । नबिल बैंक लिमिटेडले बचत खाता घातक रोग बीमालाई निरन्तरता दिएकोछ । बैंकले उक्त बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी गरेको हो । हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि जीवन बीमा सुवधिा योजना अन्तर्गत बीमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी