बैंक Archives - Page 37 of 373 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक

एभरेष्ट बैंकका सेयरधनी हरेक वर्ष मख्ख : २३ वर्षदेखि निरन्तर उच्च लाभांश, कुन वर्ष कति बाँड्यो ?

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई हेरक वर्ष मख्ख बनाउँदै आएको छ । बैंकको २३ वर्षको लाभांश इतिहास हेर्ने हो भने आजसम्म (आर्थिक वर्ष २०५९–६० देखि यता) निराश बनाएको छैन । प्रत्येक वर्ष आफ्ना हैसियत अनुसारकै लाभांश बाँडिरहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश