बैंक « Arthapath.com
२३ श्रावण २०८०, मंगलवार

बैंक

माछापुच्छ्रे, प्रभु र नेपाल एसबिआईको मात्रै बढ्यो सेयर कारोबारबाट हुने आम्दानी, अन्य कुन बैंकले कति कमाए ?

काठमाडौं । माछापुच्छ्रे, प्रभु र नेपाल एसबिआई बैंकको सेयर कारोबारबाट हुने आम्दानी (नेट ट्रेडिङ्ग इन्कम) बढेको छ ।समग्रमा वाणिज्य बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानीमा गिरावट देखिएपनि यी तीन वटा बैंकको भने बढेको हो । संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब १७ करोड ७८