२५ भदौ २०८३, बिहिबार

बैंक

तिहार तथा छट अवधिभर हिमालयन बैंककाे सेवाहरू बन्द, माेबाइल बैंकिङ समेत नचल्ने

काठमाडौं । तिहार तथा छट अवधिभर हिमालयन बैंकको बैंकिङ सेवाहरु बन्द रहने भएका छन् । बैंकले कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म हिमालयन बैंकको बैंकिङ सेवाहरु उपलब्ध नहुने जानकारी दिएकाे छ । बैंकले कोर बैंकिङ सफ्टवेयरलाई टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गर्ने भएकाले उक्त अवधिमा बैंकिङ सेवा नहुने भएको हो