काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले वार्षिक ५.७५% को अति आकर्षक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन्। यो ब्याजदर एक बर्षसम्म स्थिर रहनेछ । “मेहेनती हातलाई