बैंक « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

बैंक

पोखारमा हालै संचालनमा आएका बिगमार्टमा माछापुच्छ्रे बैंकको कार्ड मार्फत कारोबार गर्दा १० प्रतिशत छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो । बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १० प्रतिशत वा बढिमा २०० रुपैयाँसम्म