२४ भदौ २०८३, बुधबार

बैंक

माछापुच्छ्रे बैंकले ८ वटा शाखा गाभ्ने, कुन ठाउँको कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेवालाई थप प्रभावकारी बनाउन आगामी साउन १८ गतेदेखि आफ्ना विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालयहरूलाई नजिकका शाखाहरूमा समायोजन गर्ने भएको छ । यस प्रक्रिया अन्तर्गत चितवनको हाकिमचोक शाखालाई नारायणगढमा र काठमाडौंको बालाजु शाखालाई गोंगबुमा गाभिनेछ । त्यस्तै, खुसीबुलाई डल्लु, कलंकीलाई स्वयम्भु, कोटेश्वरलाई नयाँ बानेश्वर