बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

फागुनका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः कुनले बढाए ? कुनले घटाए ?

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि आफ्नो ब्याजदर थप घटाएका छन्। बजारमा पर्याप्त तरलता र लगानीको मागमा कमी आएपछि बैंकहरुले माघको तुलनामा फागुनका लागि ब्याजदरमा कटौती गरेका हुन्। माघ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपतर्फ औसत ४.६८४५ प्रतिशत ब्याज प्रदान गरेका थिए। तर, फागुनका लागि भने बैंकहरुले औसतमा ०.११५५ प्रतिशत