काठमाडौं । एभरेष्ट बैंकको नाफा साढे ४४ प्रतिशत वृद्धि भएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको गत आवको पहिलो त्रैमाससमा बैंकले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा