७ श्रावण २०८३, बिहिबार

बैंक

बढ्यो प्रभू बैंकको नाफा, इपिएसमा पनि सुधार, कस्तो देखियो पहिलो त्रैमासिक वित्तीय प्रगति ?

काठमाडौं । प्रभू बैंकको १ अर्ब बढी खुद नाफा आर्जन गरेको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकले कुल १ अर्ब ४ कोड ६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो