बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

बैंकहरुले बुझाए सरकारलाई ३० अर्ब आयकरः नबिल, प्रभु, ग्लोबल र एनआइएमबिले तिरे सर्वाधिक

काठमाडौं । वाणिज्य बैंकहरुले एकै वर्ष सरकारलाई ३० अर्ब रुपैयाँ आयकर बुझाएका छन् । गत आर्थिक वर्ष २०८०–८१ मा हाल संचालनमा रहेका २० वटा बाणिज्य बैंकहरुले आम्दानी बापत सो बराबरको आयकर बुझाएका हुन् । गत वर्ष बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ आयकर बुझाएका छन् । जुन