बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

व्यापाक मात्रामा सस्तियो कर्जाको ब्याजदर, एकैवर्ष २.३७ प्रतिशत बिन्दुले घट्यो

काठमाडौं । कर्जाका ब्याजदर व्यापाक मात्रामा घटेको छ। एकै वर्ष झन्डै साढे दुई प्रतिशत बिन्दुले घटेको हो । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०-८१ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९–८० मा वाणिज्य