७ श्रावण २०८३, बिहिबार

बैंक

ग्लोबल आइएमई बैंकका सीइओ रेग्मीले सम्हाले कार्यभार

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । उनले बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । यसअघि उनी बैंकको सिनियर डेपुटी सिईओ (वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत) थिए । बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज