बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

सेयर धितो कर्जामा लगाइएको २० करोडको सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा विद्यमान अधिकतम् २० करोडको सीमा खारेज गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरेको हो । व्यक्तिगतरफको