काठमाडौं । वाणिज्य बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागू हुने भएको छ । बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) का लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । साउन महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसतमा शून्य दशमलव १४९९ प्रतिशत र संस्थागत तर्फ शून्य दशमलव १९२ प्रतिशत बिन्दुले