बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

यो वर्ष सेयरधनी निराश बनाएको कुमारी बैंकको साधारण सभा आज

काठमाडौं । कुमारी बैंक लिमिटेडको साधारण सभा आज बस्दै छ । यो वर्ष आफ्ना सेयरधनीको हात रित्तो बनाएको बैंकले आइतार सभा बोलाएको हो । सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण