बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

एनआइसी एशिया बैंकको नाफा र इपिएसमा भारी गिरावट, किन खस्किँदै छ बैंकको वित्तीय अवस्था ?

काठमाडौं। एनआइसी एशिया बैंकको वित्तीय अवस्था बिग्रदो देखिएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार बैंकका अधिकांश मुख्य सूचकहरु ओरालो लागेका छन् । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ४१.८४ प्रतिशत घटेर १ अर्ब ९० करोड