काठमाडौँ । माछापुच्छ्रे बैङ्कले विभिन्न प्रदेश अन्तर्गतका सरकारी विद्यालयलाई पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो । बैङ्कले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यमिक विद्यालयमा