काठमाडौं । एनएमबि बैंकले झण्डै डेढ अर्ब खुद नाफ कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । तर, गत आवको दोस्रो त्रैमासको तुलनामा