८ श्रावण २०८३, शुक्रबार

बैंक

हिमालयन बैंकको अध्यक्षमा दोहोरिए श्रेष्ठ, यस्तो बन्यो संचालक समिति

काठमाडौँ । हिमालयन बैंकले अध्यक्ष पुःन प्रचण्डबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको साधारण सभा पछि बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई दोस्रो पटकका लागि सर्वसम्पत रुपमा अध्यक्ष चयन गरेको हो । आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा उनी नियुक्त भएका हुन् । आजै सम्पन्न साधारण सभाले संचालक समितिमा संस्थापक शेयरधनीबाट