काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा अमृतभोग क्याटर्स कालिकास्थान काठमाडौँमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान