काठमाडौँ । नाफामा तीन बैङ्क अग्रस्थानमा देखिएका छन् । सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क अगाडि देखिएका हुन् । तर, पहिलो सूचीमा भने ग्लोबल आइएमई बैङ्क देखिएको छ । बैङ्कले दुई महिनामै डेढ अर्ब बढी नाफा कमाएको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त तथ्याङ्कले