काठमाडौं । पछिल्लो समय अन्तरबैंक कारोबारको ब्याजदर निरन्तर घटिरहेको छ । बैङ्कहरूमा तरलता सहज हुँदै गएपछि अन्तर बैङ्क कारोबारको ब्याजदर पनि घट्दै गएको हो । हाल अन्तर बैङ्क ब्याजदर ३ प्रतिशत बिन्दुको लाइनमा झरेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अहिले यस्तो ब्याजदर ३.०८ प्रतिशत कायम भएको छ । केही