काठमाडौं । एनआईसी एशिया बैङ्कले २० वर्षको अवधिमा दुई पटक मात्रै सेयरधनीहरुलाई निराश बनाएको छ । लाभांश इतिहासमा एनआईसी एशियाले अघिल्ला दुई आर्थिक वर्षमा सेयरधनीहरुको हात रित्तो बनाएको थियो । बैकले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा कुनै पनि लाभांश बाँडेको थिएन । दुई वर्षपछि शुक्रवार (भदौ २९ गते) भने