बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

बढाएर सार्वजनिक गर्यो ग्लोबल आइएमई बैंकले भोलिदेखि लागू हुने नयाँ ब्याजदर, कुनमा कति तोक्यो ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात भदौ १ गतेगदेखि लागू हुनेगरि नयाँ ब्याजदर तोकेको हो । आगामी भदौ महिनामा बैंकले विभिन्न खातामा ब्याजदर बढाएको छ । नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचत खातमा न्युनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर निर्धारण गरेको