२७ भदौ २०८३, शनिबार

बैंक

प्रभु बैंकले ४६.७० प्रतिशतले बढायो नाफा, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । प्रभु बैंकको खुद नाफा एक अर्ब माथि पुगेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकको खुद नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोज