काठमाडौँ । झन्डै एक दर्जन बैङ्कहरूको बेस रेट अर्थात् आधार दर एकल अङ्कमा छ । दुई सरकारीसहित ९ वटा बैङ्कको आधार दर १० प्रतिशत भन्दा तल छ । हाल स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, एभरेष्ट, नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ एनएमबि र सानिमा बैङ्कको आधार दर एकल अङ्कमा देखिएको हो