बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

कामना सेवा विकास बैंकले कमायो ४३ करोड बढी नाफा: खराब कर्जा र वेसरेट पनि घट्याे

काठमाडौं । कामना सेवा विकास बैंकले ४३ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ । बैंकले बिहीवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणल यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, अघिल्लो आवको