बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

साउनमा निक्षेप र कर्जाको ब्याजदर घटाउँदै बैंकर्स संघ

काठमाडौं । आगामी साउन महिनामा ब्याजदर घट्ने भएको छ । आगामी साउनमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटाउने भएका छन् । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनादेखि लागू हुनेगरि निक्षेप र कर्जाको ब्याजदर घटाउने तयारी गरेको हुन् । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । तर, कर्जा प्रवाह