काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात साउन १ गते सोमबारदेखि लागू हुनेगरि नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले ६ महिना देखि ५ वर्षे अवधिको मुद्दती निक्षेपमा ७.५१