बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

प्रभु बैंकले कति तोक्यो नयाँ ब्याजदर ?

काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले भोलि अर्थात साउन १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले आइतबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचता खातामा न्युनतम ४.५० प्रतिशत र अधिकतम ८.४० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका तुलनामा बैंकले