काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले हितग्राही (डिम्याट) खाताको वार्षिक संचालन शुल्क बुझाउन आग्रह गरेको छ । बैंकका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खोलि आफ्नो धितोपत्र कारोबार गरी रहेका ग्राहकलाई आर्थिक वर्ष २०७९।८० सम्म कारोबार बापतको १०० रुपैयाँ बुझाउन भनेको हो । उक्त रकम असार मसान्त भित्र बैंकको शाखा