बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

बिदाका दिन पनि कुन कुन बैंकले दिदैं छन् त सेवा ?

काठमाडौं । आज अर्थात जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सार्वजनिक बिदा भएपनि अधिकांश बैंकहरुले आफ्नो बैंकिङ सेवालाई सुचारु नै राखेका छन् । सोमबार १२ बैंकहरुले आफ्नो सेवालाई सार्वजनिक बिदाका दिन समेत निरन्तरता दिएका हुन् । कम्पनीहरुले आफ्नो ग्राहकहरुको आवश्यकतालाई