९ श्रावण २०८३, शनिबार

बैंक

सानिमा बैंकमा रोजगारीको अवसर

काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनिमा कर्मचारी मागेको हो । उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ६ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ