बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

को हुन् एकैपटक सेयर बिक्री गर्न लागेका हिमालयन बैंकका १५ जना संस्थापक सेयरधनी ?

काठमाडौं । हिमालयन बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ११ लाख ११ हजार कित्ता बढी सेयर बिक्री गर्न लागेको हो । बैंकले संस्थापक सेयरधनी जुनी गुरुङको नाममा रहेको ६ हजार ३४७ कित्ता, लाल काजी गुरुङको ३१ हजार ७४५, स्वदेश गुरुङको ६