काठमाडौं । एकै महिना वाणिज्य बैंकहरुले ६ अर्ब नाफा कमाएका छन् । हाल संचालनमा रहेका २० वटै बैंकहरुले गत कात्तिक महिनामा मात्रै सो बराबरको नाफा कमाएको देखिन्छ । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । कात्तिकमा मात्रै बैंकहरुले ६