काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडद्धारा मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेशका विभिन्न विद्यालयमा शैक्षिक सामाग्रीहरू प्रदान गरिएकाे छ। बारा जिल्लाको जीतपुरसिमरा स्थित, श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित, श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराज स्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना