काठमाडौं । चालु आर्थिक वर्षको झण्डै ६ महिना सकिनै लाग्दा पनि बैंकहरुमा कर्जा अशुलीको अवस्था सुधार आउन सकेको छैन । ऋणीहरुबाट पैसा उठ्न नसक्दा अहिले बैंकका कर्मचारी तनाबमा छन् । पैसा तिर्नुको साटो काठमाडौं बाहिरसमेत कतिपय ठाउँमा ऋणीहरुले बैंक विरुद्ध अगाजक गतिविधि बडीरहेको भन्दै बैंकररुले चिन्ता व्यक्त गरेका छन् ।