२७ भदौ २०८३, शनिबार

बैंक

नेपाल बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ‘ग्लोबल मनी विक’

काठमाडौं । नेपाल बैंकले ग्लोबल मनी विक अन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्ना शाखामार्फत देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेका हो। ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी प्लान्ट योर फ्युचरु’ भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय