काठमाडौं । कृषि विकास बैंकले १६औं साधारण सभा चैत १४ गते बोलाएको छ । फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले सभा केन्द्रीय तालिम प्रतिष्ठान बोड , भक्तपुरमा बिहान ११ बजे बस्ने आव्हान गरेको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट साधारण सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र कर सहित