बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

लाभांश पारित गर्दै ज्योति विकास बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंकको १५औं वार्षिक साधारण सभा फागुन १४ गते आइतवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सभाले बैंकको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर तथा