८ श्रावण २०८३, शुक्रबार

बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले । पाँच वर्षे अवधिको १०.३० प्रतिशत ब्याजदरको ऋणपत्र माघ २६ गतेदेखि फागुन ८ गतेसम्म विक्री गरेको थियो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका २ अर्ब ४० करोड बराबरको कुल २४ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो