बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

कुमारी बैंकको १ लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र