बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

सिद्धार्थ बैंकको साढे १ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौ. । सिद्धार्थ बैंक लिमिटेडले सस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ६० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेपछि